यर्मिया 51:5 - सरल नेपाली पवित्र बाइबल5 इस्राएल र यहूदाका मानिसहरूले म इस्राएलका परमपवित्र परमेश्वरको विरुद्धमा पाप गरे तापनि म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई त्यागेको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनभने इस्राएल र यहूदा आफ्ना परमेश्वर, सर्वशक्तिमान् परमप्रभुद्वारा त्यागिएका छैनन्, यद्यपि इस्राएलका परमपवित्रको सामुन्ने तिनीहरूको देश दोषले भरिएको छ। Viz kapitolaपवित्र बाइबल5 इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोड्नु हुन्न। तर तिनीहरूले उहाँलाई छोडिदिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्वरको सामु अपराधले भरिएको छ। Viz kapitola |