यर्मिया 51:48 - सरल नेपाली पवित्र बाइबल48 जब उत्तरबाट बेबिलोनलाई नाश गर्न आउने मानिसहरूका हातमा त्यो पर्नेछ, तब स्वर्ग र पृथ्वीका हरेक थोकले आनन्दको सोर उचाल्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तब स्वर्ग र पृथ्वी र तिनमा भएका सबैले बेबिलोनको हारमा आनन्दले चिच्च्याउनेछन्, किनकि सर्वनाश गर्नेहरू उत्तर दिशाबाट त्यसको विरुद्धमा आउनेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल48 तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |