यर्मिया 51:46 - सरल नेपाली पवित्र बाइबल46 आफ्नो साहस नहराओ अथवा होहल्लाको खबर सुनेर नडराओ। हरेक वर्ष नयाँ-नयाँ होहल्लाको खबर फैलन्छ। देशमा उपद्रव भएको र राजा-राजाको बीच लडाइँ भएको होहल्लाको खबर निक्लँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 देशमा केही हल्ला सुन्दा हतोत्साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्ला। Viz kapitolaपवित्र बाइबल46 “हे मेरा मानिसहरू हो, नडराऊ। उड़न्त कुराहरू फैलिनेछ तर नडराऊ। यो बर्षमा एउटा उड़न्त कुरा आउँनेछ; अनि अर्को बर्षमा अर्को आउँनेछ, यस भूमिमा हिंसाको उड़न्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 जब देशमा हल्ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्ला र अर्को वर्ष अर्कै हल्ला आउँछ; देशमा अत्याचारको हल्ला र शासकको विरुद्धमा शासक भएको हल्ला। Viz kapitola |