यर्मिया 51:43 - सरल नेपाली पवित्र बाइबल43 सहरहरू डरलाग्दो दृश्य बनेका छन् र पानी नभएको सुख्खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 त्यसका नगरहरू सुक्खा ठाउँ, मरुभूमि, कोही पनि नबस्ने जग्गा हुनेछ। त्यताबाट भएर कोही मानिस जानेछैन। Viz kapitolaपवित्र बाइबल43 बाबेलका शहरहरू नष्ट पारिनेछन्। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरुभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन। Viz kapitola |