यर्मिया 51:42 - सरल नेपाली पवित्र बाइबल42 समुद्र बढेर आई बेबिलोनलाई गर्जिरहेका छालहरूले डुबाएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 समुद्र नै बेबिलोनमाथि उक्लेर आउनेछ, समुद्रका गर्जने छालहरूले त्यसलाई छोप्नेछन्। Viz kapitolaपवित्र बाइबल42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ र ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्। Viz kapitola |