Online Bible

- Reklamy -




यर्मिया 51:39 - सरल नेपाली पवित्र बाइबल

39 के तिनीहरू लोभी भएका छन्? म तिनीहरूका निम्‍ति एउटा भोज लाउनेछु र तिनीहरूलाई मताएर हर्षित तुल्‍याउनेछु। तिनीहरू निदाउनेछन् र कहिल्‍यै निद्राबाट जाग्‍नेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तर जब तिनीहरू बिउँझन्‍छन्, तब म तिनीहरूका निम्‍ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्‍दै कराउनेछन्‌ र सधैँको निम्‍ति सुत्‍नेछन्‌ र जाग्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” तिनीहरू कहिल्यै उठ्ने छैनन्। परमप्रभुले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 51:39

Následuj nás:

Reklamy


Reklamy