यर्मिया 51:3 - सरल नेपाली पवित्र बाइबल3 तिनीहरूका सिपाहीहरूलाई धनुको ताँदो चढाउने अथवा कवच लाउने समय नदिनू। तिनीहरूका युवकहरूलाई नछोड्नू। सबै सेना नाश गरिदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढ़ाओस्, र त्यो आफ्नो कवच लगाएर खड़ा नहोओस्। त्यसका जवान मानिसहरूलाई नछोड़। त्यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर। Viz kapitolaपवित्र बाइबल3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका सैनिकहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर। Viz kapitola |