Online Bible

- Reklamy -




यर्मिया 51:17 - सरल नेपाली पवित्र बाइबल

17 हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू भ्रममा फसेका छन् किनभने तिनीहरूले बनाएका देवी-देवताहरू नीर्जिव र झूटा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “हरेक मानिस बुद्धिहीन र ज्ञानरहित छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका प्रतिमाहरू झूटा छन्, तिनमा सास हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्। परमेश्वरले के गर्नुभयो सो जान्दैनन्, हरेक मानिस जसले मूर्ति बनाउँछ, उसलाई लज्जित पारिन्छ। किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।

Viz kapitola kopírovat




यर्मिया 51:17

Následuj nás:

Reklamy


Reklamy