यर्मिया 50:36 - सरल नेपाली पवित्र बाइबल36 त्यसका झूटा अगमवक्ताहरूको मृत्यु होस्! तिनीहरू कस्ता मूर्ख छन्! त्यसका सिपाहीहरूको मृत्यु होस्! तिनीहरू कस्ता भयभीत छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 त्यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्। Viz kapitolaपवित्र बाइबल36 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्। Viz kapitola |