यर्मिया 50:28 - सरल नेपाली पवित्र बाइबल28 (बेबिलोनबाट उम्केर भाग्नेहरू यरूशलेममा आएर परमप्रभु हाम्रा परमेश्वरले बेबिलोनका बासिन्दाहरूलाई तिनीहरूले उहाँको मन्दिरलाई के गरेका थिए, त्यसको बदला लिनुभयो भनी सुनाउनेछन्।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमप्रभु हाम्रा परमेश्वरले उहाँका मन्दिरको निम्ति कसरी बदला लिनुभएको छ भनी सियोनमा घोषणा गर्ने बेबिलोनबाट आएका भगुवाहरू र शरणार्थीहरूका कुरा सुन। Viz kapitolaपवित्र बाइबल28 मानिसहरू बाबेलबाट भागिरहेका छन्। मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन् तिनीहरू भन्दैछन्, ‘परमप्रभु हाम्रा परमेश्वरले उहाँको र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले सियोन पर्वतमा घोषणा गरिरहेका छन्, सो कुरा सुन, “याहवेह हाम्रा परमेश्वरले बेबिलोनीहरूलाई उहाँको मन्दिर भत्काएको कारण उहाँले कसरी बदला लिनुभएको छ। Viz kapitola |