यर्मिया 50:27 - सरल नेपाली पवित्र बाइबल27 सबै सेनाहरूलाई मार्! तिनीहरूलाई काट्! तिनीहरूले दण्ड पाउने बेला आइपुग्यो! बेबिलोनका मानिसहरूको अन्त आइपुग्यो!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्यो, तिनीहरूलाई दण्ड दिने समय आइपुग्यो। Viz kapitolaपवित्र बाइबल27 सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ; तिनीहरू काटिने ठाउँमा जाऊन्! तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरूको समय आएको छ; तिनीहरूको दण्डको समय आएको छ। Viz kapitola |