यर्मिया 50:22 - सरल नेपाली पवित्र बाइबल22 देशमा लडाइँको आवाज सुनिंदै छ र ठूलो विनाश भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 देशमा लड़ाइँ र ठूलो नाशको होहल्ला छ। Viz kapitolaपवित्र बाइबल22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 देशमा युद्धको हल्ला सुनिँदैछ, ठूलो विनाशको होहल्ला भएको छ! Viz kapitola |