यर्मिया 50:13 - सरल नेपाली पवित्र बाइबल13 मेरो क्रोधले गर्दा बेबिलोनमा कसैले बास गर्नेछैन, त्यो ध्वस्त भई त्यागिनेछ र त्यहाँबाट भएर जानेहरू सबै छक्क पर्नेछन् र तर्सिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुका क्रोधको कारण त्यसमा कोही वास गर्नेछैन, तर त्यो बिलकुलै नष्ट हुनेछे। बेबिलोनबाट भएर जाने सबै छक्क पर्नेछन्, र त्यसका चोटहरू देखेर उनीहरू तर्सनेछन्। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्मित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहको रिसको कारण त्यसमा कोही बसोबास गर्नेछैन, तर पूर्ण रूपमा सदाको निम्ति उजाड हुनेछ। बेबिलोनबाट भएर जानेहरू सबै चकित हुनेछन्; तिनीहरूले त्यसका चोटहरूमा खिसी गर्नेछन्। Viz kapitola |