यर्मिया 50:11 - सरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “हे बेबिलोनका बासिन्दाहरू हो, तिमीहरूले मेरा प्रजालाई लुट्यौ। तिमीहरू खुसी र आनन्दित छौ, हिनहिनाउने घोडा अथवा दाइँ गर्ने गोरुझैँ हिंड्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले, Viz kapitolaपवित्र बाइबल11 “बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरियो घाँसमाथि कोरली गाई झैं नाचिरहेका छौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण, Viz kapitola |