यर्मिया 5:4 - सरल नेपाली पवित्र बाइबल4 अनि मैले सोचें, “यिनीहरू सबै मूर्ख र अन्जान रहेछन्। तिनीहरू मूर्ख बेहोराका छन्; तिनीहरूबाट परमेश्वरले के कुराहरू चाहनुभएको र परमप्रभुले तिनीहरूले के गरेको चाहनुभएको छ भनी तिनीहरूले बुझ्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दैनन्। Viz kapitolaपवित्र बाइबल4 तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्, तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्, अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले त सोचेको थिएँ, “यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले याहवेहका मार्गहरू जान्दैनन्, यिनीहरूका परमेश्वरको आज्ञालाई बुझ्दैनन्। Viz kapitola |