यर्मिया 5:26 - सरल नेपाली पवित्र बाइबल26 “मेरा प्रजाको माझमा दुष्ट मानिसहरू बास गर्छन्, तिनीहरूचाहिँ चराहरूलाई पक्रन जालहरू फैलाउने मानिसहरूजस्तै ढुकी बस्छन् तर तिनीहरूले मानिसहरूलाई पक्रन आफ्ना पासोहरू थापेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “मेरा प्रजाका बीचमा दुष्ट मानिसहरू छन्। पक्षीका शिकारीहरूजस्तै तिनीहरू ढुकिबस्छन्। मानिसहरूलाई पक्रन तिनीहरू पासो थाप्छन्। Viz kapitolaपवित्र बाइबल26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “मेरा मानिसहरूका बीचमा दुष्ट मानिसहरू छन्, जो चराहरूलाई पासो थाप्न ढुकिबस्ने मानिसहरूझैँ र मानिसहरू पक्रनलाई पासो थाप्नेहरूझैँ छन्। Viz kapitola |