यर्मिया 5:25 - सरल नेपाली पवित्र बाइबल25 तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्। Viz kapitolaपवित्र बाइबल25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ। यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ। Viz kapitola |