यर्मिया 5:21 - सरल नेपाली पवित्र बाइबल21 ध्यान दिएर सुन, ए मूर्ख र बेसमझका मानिसहरू हो, जसका आँखाहरू त छन् तर देख्न सक्दैनन्, कानहरू त छन् तर सुन्न सक्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्दैनौ, कान त छन्, तर सुन्दैनौ। Viz kapitolaपवित्र बाइबल21 यो सन्देश सुन, ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो, जसका आँखा त छन्, तर देख्दैनन्, जसका कान त छन्, तर सुन्दैनन्: Viz kapitola |