Online Bible

- Reklamy -




यर्मिया 5:16 - सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूका धनुर्धारी सिपाहीहरू बलिया लडाकुहरू छन् र तिनीहरूले दया नदेखाई मार्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्‍तै छन्‌। तिनीहरू सबै महान्‌ योद्धाहरू हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूको काँडका ठोक्रोहरू खुला चिहानजस्तो छन्; तिनीहरू सबै वीर योद्धाहरू हुन्।

Viz kapitola kopírovat




यर्मिया 5:16

Následuj nás:

Reklamy


Reklamy