यर्मिया 49:7 - सरल नेपाली पवित्र बाइबल7 सर्वशक्तिमान् परमप्रभुले एदोमबारे यसरी भन्नुभयो, “के तेमानका मानिसहरूले आफ्नो विवेक गुमाए त? के तिनीहरूका सल्लाहकारहरूले कसो गर्नुपर्ने हो, सो भन्न सक्दैनन्? के तिनीहरूका सबै बुद्धि हरायो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एदोमको विषयमा: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्लाह नष्ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो? Viz kapitolaपवित्र बाइबल7 यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो बिवेक हराए? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एदोमको विषयमा: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “के अब तेमानमा बुद्धि छैन? के बुद्धिमान्हरूबाट परामर्श नष्ट भएर गएको छ? के तिनीहरूको बुद्धि भ्रष्ट भएकै हो? Viz kapitola |