यर्मिया 49:34 - सरल नेपाली पवित्र बाइबल34 सिदकियाह यहूदाका राजा भएको लगत्तैपछि सर्वशक्तिमान् परमप्रभु एलाम देशबारे मसित यसरी बोल्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यहूदाका राजा सिदकियाहका राजकालको सुरुमा एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: Viz kapitolaपवित्र बाइबल34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: Viz kapitola |