Online Bible

- Reklamy -




यर्मिया 49:13 - सरल नेपाली पवित्र बाइबल

13 म आफैंले यो शपथ खाएको छु कि बोज्रा सहर एउटा डरलाग्‍दो दृश्‍य र मरुभूमि बन्‍नेछ। मानिसहरूले त्‍यसको ठट्टा गर्नेछन् र त्‍यसको नाम सरापको रूपमा प्रयोग गर्नेछन्। छेउ-छेउका गाउँबस्‍तीहरू सधैँको लागि ध्‍वस्‍त हुनेछन्। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म आफ्‍नै नाउँमा शपथ खान्‍छु, कि बोज्रा भग्‍नावशेष हुनेछ, र त्‍यो त्रास, निन्‍दा र सरापको पात्र बन्‍नेछ। त्‍यसका सबै नगरहरू सधैँको निम्‍ति भग्‍नावशेष हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।”

Viz kapitola kopírovat




यर्मिया 49:13

Následuj nás:

Reklamy


Reklamy