यर्मिया 48:47 - सरल नेपाली पवित्र बाइबल47 तर आउँदा दिनहरूमा परमप्रभुले मोआबको फेरि फलिफाप गराउनुहुनेछ। यी सबै कुरा हुन आउनेछ भनी परमप्रभुले भन्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 “तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्ति फेरि फर्काइल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। मोआबको न्याय यहाँ समाप्त हुन्छ। Viz kapitolaपवित्र बाइबल47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्। तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसरिनै मोआबको सजाय पूर्ण हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 “तरै पनि पछिल्ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्त हुन्छ। Viz kapitola |