यर्मिया 48:46 - सरल नेपाली पवित्र बाइबल46 हाय मोआबवासीहरू! कमोशलाई पुज्नेहरू नाश भएका छन्, तिनीहरूका छोराछोरीहरू कैदी बनाई लगिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा। Viz kapitolaपवित्र बाइबल46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ! कमोशका मानिसहरू नष्ट भइरहेका छन्। तिम्रा छोरा-छोरीहरूलाई, कैदी बनाएर लगिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 हे मोआब, तँलाई धिक्कार छ! कमोश देवताका मानिसहरू नष्ट भएका छन्; तिमीहरूका छोराहरू निर्वासनमा र तिमीहरूका छोरीहरू कैदी बनाएर दासत्वमा लगिनेछ। Viz kapitola |