यर्मिया 48:42 - सरल नेपाली पवित्र बाइबल42 मोआब नाश पारिनेछ र त्यो फेरि एउटा जाति भएर रहनेछैन किनभने त्यसले मसित विद्रोह गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 मोआब राज्य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्यसले परमप्रभुको विरोध गर्यो। Viz kapitolaपवित्र बाइबल42 मोआब देश नष्ट गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 मोआब राष्ट्र नाश हुनेछ; किनकि त्यसले याहवेहको अवहेलना गरेको छ। Viz kapitola |