Online Bible

- Reklamy -




यर्मिया 48:33 - सरल नेपाली पवित्र बाइबल

33 मोआबका मलिला भूमिबाट आनन्‍द र रमाहट हराए। दाखको कोलबाट रस बग्‍न मैले बन्‍द गरिदिएको छु। दाख बनाउने र हर्षले सोर उठाउने कोही छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 मोआबका बगैँचाहरू र खेतहरूबाट आनन्‍द र रमाहट उठाइलगिए। दाखको कोलबाट मैले दाखको रस बन्‍द गरिदिएको छु। आनन्‍दले कराउँदै कसैले त्‍यो कुल्‍चँदैन। तिनीहरूको कराइ आनन्‍दको कराइ होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मोआबका बगैँचाहरू र खेतबारीहरूबाट आनन्द र खुशीयाली गइसकेका छन्। मैले कोलहरूबाट रस बग्न बन्द गरिदिएको छु; कसैले पनि आनन्दको आवाजसँग ती पेल्दैनन्। यद्यपि त्यहाँ चर्को आवाजमा कराइरहेका छन्, तर ती आवाजहरू खुशीका होइनन्।

Viz kapitola kopírovat




यर्मिया 48:33

Následuj nás:

Reklamy


Reklamy