यर्मिया 48:16 - सरल नेपाली पवित्र बाइबल16 मोआबको नाश नजिक आएको छ, त्यसको विनाश चाँडै आउँदै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “मोआबको पतन नजिकै आएको छ, त्यसको सङ्कष्ट एकदमै चाँड़ो आउनेछ। Viz kapitolaपवित्र बाइबल16 “मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “मोआबको पतन नजिकै आइपुगेको छ; त्यसको विनाश चाँडै आउनेछ। Viz kapitola |