Online Bible

- Reklamy -




यर्मिया 47:3 - सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले घोडाको टाप बजेको, वेगले रथ कुदेको र तिनका पाङ्ग्राका गुडगुड आवाज सुन्‍नेछन्। बुबाहरूका हातहरू दुर्बल हुनेछन् र तिनीहरू आफ्‍ना छोरा-छोरीहरूलाई सहायता गर्न फर्केर आउनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 फट्‌केर कुद्‌ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्‌ग्राहरूको हल्‍लामा मानिसहरू रुनेछन्‌ र देशमा बस्‍नेहरू सबैले विलाप गर्नेछन्‌। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्‌। तिनीहरूका हातहरू लुला भएर झुण्‍डिन्‍छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्, तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्, तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा वेगसित दगुर्ने शत्रुहरूका रथहरूका चक्‍काका गडगडाहट सुनेर आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्; तिनीहरूका हातहरू लुला हुनेछन्।

Viz kapitola kopírovat




यर्मिया 47:3

Následuj nás:

Reklamy


Reklamy