यर्मिया 47:1 - सरल नेपाली पवित्र बाइबल1 मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्तीहरूबारे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: Viz kapitolaपवित्र बाइबल1 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो: Viz kapitola |