यर्मिया 46:9 - सरल नेपाली पवित्र बाइबल9 हे घोडा हो, कुददै अगि बढ र रथ हाक्ने हो, वेगले हाँक! हे योद्धहरू हो, अगि बढ। ढाल बोक्ने कुश र पूतका मानिसहरू, वाण हान्न सिपालु लूदका मानिसहरू हो, अगि बढ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे घोड़ा हो, कुद्दै अगि बढ़। हे रथ हाँक्ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्ने कूश र पूतका मानिसहरू, बाण हान्नमा सिपालु लूदका मानिस हो, अगि बढ़। Viz kapitolaपवित्र बाइबल9 हे घोड-सवार सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, तिमीहरू आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू, तिमीहरू धनु समाल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्न सिपालु लूदीमका मानिसहरू अगि बढ। Viz kapitola |