यर्मिया 46:6 - सरल नेपाली पवित्र बाइबल6 छिटो कुद्न सक्नेहरू पनि भाग्न सक्दैनन्; योद्धाहरू पनि भाग्न सक्दैनन्, उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “चाँड़ो भाग्ने पनि भाग्न सक्दैन, न त बलियाहरू उम्कन सक्छन्। उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्। Viz kapitolaपवित्र बाइबल6 “फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लड्ने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खानेछन् र लड्नेछन्। Viz kapitola |