यर्मिया 46:4 - सरल नेपाली पवित्र बाइबल4 घोडाका काठी-लगाम कसी र घोडा चढी सवार होओ! आफ्नो पङ्क्तिमा खडा होओ र लडाइँको टोप लगाओ! आफ्ना भालाहरू उध्याओ! आफ्ना कवचहरू लगाओ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्काओ। तिमीहरूका कवच लगाओ। Viz kapitolaपवित्र बाइबल4 घोडाहरू तैयार पार सिपाहीहरू, आफ्नो घोडाहरूमाथि चढेर, युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार, र झिलम लगाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो! Viz kapitola |