यर्मिया 46:23 - सरल नेपाली पवित्र बाइबल23 घना जङ्गल फाँडेझैँ आक्रमण गर्नेछन्। तिनीहरूका सिपाहीहरू अनगिन्ती छन्, तिनीहरूका सिपाहीहरू सलहको हुल जतिकै अनगिन्ती छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “संख्यामा उनीहरू सलहभन्दा पनि धेरै छन्, उनीहरू अनगन्ती छन्। Viz kapitolaपवित्र बाइबल23 परमप्रभु भन्नुहुन्छ: “तिनीहरूले उसको जङ्गल, बाक्लो भए पनि फाँड्नेछन्। शत्रुका सेनाहरू सलह झैं छन्, अनि कसैले गन्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्। Viz kapitola |