यर्मिया 46:22 - सरल नेपाली पवित्र बाइबल22 शत्रुको फौज नजिक आइपुग्दा सर्प सुलुलुलु गएको आवाज निकालेको जस्तै मिश्रीहरू भाग्छन्। बन्चरो लिएर रूख ढाल्न आउनेझैँ तिनीहरूले त्यसलाई आक्रमण गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 शत्रुहरू जबरदस्तसाथ अगि बढ्दैआउँदा, भाग्ने सर्पको जस्तै आवाज मिश्रदेशले निकाल्नेछ। उनीहरू त्यसको विरुद्धमा बन्चरो लिएर रूख काट्ने मानिसहरूझैँ आउनेछन्। Viz kapitolaपवित्र बाइबल22 मिश्र सर्पको झैं आवाज गर्दै सुल्किरहेको छ। किनभने उसको शत्रुहरू तेजले आएकाछन्। शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब शत्रुहरू अगि बढ्दै आउँछन्, तब भाग्ने सर्पझैँ सुलुलु आवाज इजिप्टले निकाल्नेछ; तिनीहरू त्यसको विरुद्धमा रूख काट्ने मानिसहरूझैँ बन्चरो लिएर आउनेछन्।” Viz kapitola |