यर्मिया 46:21 - सरल नेपाली पवित्र बाइबल21 त्यसका ज्यालादार सिपाही पनि असहाय बाछाहरूझैँ छन्। तिनीहरू डटेर लडेनन्, तिनीहरू सबैले पिठ फर्काएर भागे। तिनीहरूका विपत्तिको दिन र विनाशको समय आइसकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसका ज्यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्नेछन्, तिनीहरू अड्नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ। Viz kapitolaपवित्र बाइबल21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं, तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्। Viz kapitola |