यर्मिया 46:16 - सरल नेपाली पवित्र बाइबल16 तिमीहरूका सिपाहीहरूले ठोकर खाएका छन् र लडेका छन्। एकले अर्कालाई भन्दछ, ‘चाँडो गर! हामी आफन्तहरूका घरमा जाऔं र शत्रुको तरवारबाट उम्कौं!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तेरा योद्धाहरू बारम्बार ठक्कर खाएर एक-अर्कामाथि लोट्नेछन्, तिनीहरूले भन्नेछन्, ‘उठ, अत्याचारको तरवारदेखि भागेर हामीहरू आफ्नै मानिसकहाँ र आफ्नै जन्म-देशमा फर्केर जाऔं’। Viz kapitolaपवित्र बाइबल16 धेरै सिपाहीहरू ठक्करखानेछन् अनि लड्नेछन्। तब तिनीहरू परस्परमा भन्नेछन्, ‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ। हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा, टाढो आफ्ना देशमा फर्कौ, हामी भाग्नै पर्छ किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरू घरी-घरी ठक्कर खानेछन्; तिनीहरू एक-अर्कामाथि लड्नेछन्। तिनीहरूले भन्नेछन्, ‘उठ, हामी शत्रुहरूका तरवारदेखि टाढा आफ्नै मानिसहरूकहाँ र आफ्नो जन्मभूमिमा फर्केर जाऔँ।’ Viz kapitola |