यर्मिया 45:1 - सरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा बारूकले उनलाई मैले भनेका कुरा कागजको मुट्ठोमा लेखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने, Viz kapitolaपवित्र बाइबल1 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो बर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने: Viz kapitola |