यर्मिया 44:5 - सरल नेपाली पवित्र बाइबल5 तर तिमीहरूले मेरो कुरा सुनेनौ, त्यसमा ध्यानै दिएनौ। अन्य देवताहरूलाई बलि चढाउने तिमीहरूको दुष्ट चाल तिमीहरूले छाडेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू आफ्ना दुष्ट कामहरूदेखि फर्केनन् वा तिनीहरूले अन्य देवताहरूलाई धूप बाल्न छोड़ेनन्। Viz kapitolaपवित्र बाइबल5 तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे। Viz kapitola |