यर्मिया 44:4 - सरल नेपाली पवित्र बाइबल4 मैले तिमीहरूकहाँ मेरा सेवक अगमवक्ताहरूलाई पठाइरहें, जसले तिमीहरूलाई मैले घृणा गरेका डरलाग्दा कुराहरू नगर्नू भनें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले मेरा दास अगमवक्ताहरूलाई बारम्बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्ने यस्तो घृणित काम नगर’। Viz kapitolaपवित्र बाइबल4 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’ Viz kapitola |