यर्मिया 43:7 - सरल नेपाली पवित्र बाइबल7 तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन् र मिश्रको तहपनेस सहरसम्म पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे। Viz kapitolaपवित्र बाइबल7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे। Viz kapitola |