यर्मिया 43:5 - सरल नेपाली पवित्र बाइबल5 तब योहानान र फौजका अधिकृतहरू सबैले मिलेर यहूदामा रहेका बाँकी मानिसहरू सबैलाई मिश्रमा लगे। तितरबितर भई जाति-जातिबाट फर्किआएका सबै Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसको सट्टा यहूदाका बाँकी रहेका जम्मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे— Viz kapitolaपवित्र बाइबल5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे। Viz kapitola |