यर्मिया 43:3 - सरल नेपाली पवित्र बाइबल3 तर बेबिलोनीहरूले हामीलाई मारून् वा बेबिलोनमा कैद गरी लैजाऊन् भनी नेरियाहको छोरो बारूकले तपाईंलाई हाम्रो विरुद्धमा उठाएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर बेबिलोनीहरूले हामीहरूलाई मारून् अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन् भन्ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्साएको हो।” Viz kapitolaपवित्र बाइबल3 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।” Viz kapitola |