यर्मिया 42:22 - सरल नेपाली पवित्र बाइबल22 अब त्यसो भए, यो कुरा याद राख्नुहोस्, जुन देशमा गएर बसोबास गर्न तपाईंहरू चाहनुहुन्छ, त्यहाँ तपाईंहरू लडाइँ, अनिकाल र रुढीले मर्नुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैले अब यो कुरो निश्चय जानिराख, कि तिमीहरू बसोबास गर्न जानलाई इच्छा गरेको ठाउँमा नै तिमीहरू तरवार, अनिकाल र रूढ़ीले मर्नेछौ।” Viz kapitolaपवित्र बाइबल22 यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण अब यो पक्का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।” Viz kapitola |