Online Bible

- Reklamy -




यर्मिया 42:1 - सरल नेपाली पवित्र बाइबल

1-2 तब सबै फौजका कप्‍तानहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा अजर्याहसमेत सबै दर्जाका मानिसहरूका साथमा मकहाँ आएर भने, “कृपा गरी हाम्रो बिन्‍तीअनुसार गर्नुहोस्। हाम्रा निम्‍ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। हामी बाँचेकाहरूका निम्‍ति प्रार्थना गरिदिनुहोस्। एक समयमा हामी धेरै थियौं तर अब थोरै मात्र बाँकी रहेका छौं, त्‍यो तपाईंले देख्‍दै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब फौजका सबै अधिकृतहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा येजन्‍याह, सानाभन्‍दा सानादेखि लिएर ठूलाभन्‍दा ठूला सबै मानिसहरूसमेत गरी

Viz kapitola kopírovat

पवित्र बाइबल

1 तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू

Viz kapitola kopírovat




यर्मिया 42:1

Následuj nás:

Reklamy


Reklamy