यर्मिया 41:8 - सरल नेपाली पवित्र बाइबल8 तर त्यस दलमा दश जना मानिसहरू थिए, जसले इश्माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर तिनीहरूमध्येका दश जना मानिसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्।” यसैले त्यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन। Viz kapitolaपवित्र बाइबल8 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्। Viz kapitola |