यर्मिया 41:14 - सरल नेपाली पवित्र बाइबल14 अनि दौडेर फर्किआए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 इश्माएलले मिस्पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए। Viz kapitolaपवित्र बाइबल14 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए। Viz kapitola |