यर्मिया 41:12 - सरल नेपाली पवित्र बाइबल12 यसकारण आफ्ना मानिसहरू साथमा लिई तिनीहरूले तिनलाई पछ्याए र गिबोनको ठूलो पोखरीनिर भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनीहरू आफ्ना सबै मानिसहरूलाई लिएर नतन्याहको छोरो इश्माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए। Viz kapitolaपवित्र बाइबल12 यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लड्न लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दह नजिकै भेटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए। Viz kapitola |