यर्मिया 41:1 - सरल नेपाली पवित्र बाइबल1 त्यही वर्षको सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज-घरानाका व्यक्ति र राजाका मूल अफिसरहरूमध्ये एक थिए, गदल्याहसित भेट गर्न अरू दश जना मानिसहरू साथमा लिई मिस्पामा आए। तिनीहरू सबै एकसाथ भोजमा बसेका बेलामा Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्येको एक थियो, दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्यहाँ खाइरहेका थिए, Viz kapitolaपवित्र बाइबल1 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए, Viz kapitola |