यर्मिया 40:13 - सरल नेपाली पवित्र बाइबल13 त्यसपछि बेबिलोनीहरूका हातमा आफूलाई समर्पण नगरेका योहानान र फौजका कप्तानहरू मिस्पामा गदल्याहकहाँ आएर भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब कारेहका छोरा योहानान र बस्ती-बस्तीमा भएका फौजका सबै अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए, Viz kapitolaपवित्र बाइबल13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि कारेहका छोरा योहानान र खुल्ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए; Viz kapitola |