यर्मिया 4:21 - सरल नेपाली पवित्र बाइबल21 कहिलेसम्म मैले लडाइँ चर्केको हेर्नुपर्ने र तुरहीहरू बजेका सुन्नुपर्ने हो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 कहिलेसम्म मैले युद्धको झन्डालाई हेरिबस्ने, र तुरहीको आवाजलाई सुनिरहने? Viz kapitolaपवित्र बाइबल21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ, अनि तुरहीको आवाज सुनिरहूँ? Viz kapitola |